भौगोलिक
क्षेत्रमा पर्ने देशहरू
महादेश
भौगोलिक क्षेत्र
देशहरू
एसिया
दक्षिण एसिया
नेपाल, भारत,
पाकिस्तान, बंगलादेश, श्रीलंका,
मालदिभ्स, भुटान, अफगानिस्तान
दक्षिणपूर्वी एसिया
म्यानमार, थाइल्याण्ड, भियतनाम, लाओस,
कम्बोडिया, मलेसिया, सिंगापुर,
इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई,...
Thursday, February 27, 2025
महादेशहरू (Continent)
पृथ्वीका सात महादेशहरू:
१. एसिया महादेश (Asia
Continent):
विश्वको सबैभन्दा ठूलो महादेश।
५० भन्दा बढी देशहरू रहेका छन्।
अधिकांश भू-भाग उत्तरी गोलार्धमा अवस्थित।
१० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी
अक्षांश र २५ डिग्री पूर्वी देशान्तरदेखि १८० डिग्री पूर्वी देशान्तर पार गरी
१७० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको।
उत्तर-दक्षिण...